विश्वकपमा स्वीडेनको सानदार सुरुआत
nepalnews.com · Mon Jun 15 04:50:42 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले उत्कृष्ट प्रदर्शन गर्दै ट्युनिसियामाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ।
स्वीडेनका लागि डेब्यु खेलाडी यासिन आयारीले उत्कृष्ट दुई गोल गरेपछि टोलीले विश्वकपमा सुखद सुरुआत गरेको हो।
Read full story at source (nepalnews.com)