घरमै दूध बिक्न थालेपछि किसान उत्साहित
nepalbahas.com · Fri May 22 09:22:29 GMT 2026

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित
८ जेठ, महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै पुगेर दूध सङ्कलन गर्न थालेपछि यहाँका किसान उत्साहित भएका छन् । किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित हुनुका साथै अनुदान पनि प्राप्त गर्ने भएका छन् ।
Read full story at source (nepalbahas.com)