एनपीएल अक्सन : लुम्बिनीमै फर्किए दुर्गेश
baahrakhari.com · Mon Jul 06 14:42:18 GMT 2026
काठमाडौं । दुर्गेश गुप्ताले लुम्बिनी लायन्सबाट एनपीएलको तेस्रो संस्करण खेल्ने भएका छन् ।
क्याटोगरी ‘बी’ मा रहेका दुर्गेशलाई लुम्बिनीले न्यूनतम मूल्य ५ लाख रुपैयाँमा पुनः भित्र्याएको हो ।
Read full story at source (baahrakhari.com)