विनाशकारी बाढीमा परेर बेपत्ता हुनेहरूको सङ्ख्या ६४४, कुन देशका कति ? (सूची)
ratopati.com · Thu Aug 27 07:57:33 GMT 2026

काठमाडौँ । विनाशकारी बाढीमा परेर बेपत्ता हुनेहरूको सङ्ख्या ६४४ पुगेको छ । बिहीबार नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको सूचना अनुसार नेपालसहित विभिन्न देशका नागरिकहरू बेपत्ता भएका हुन् ।
बोर्डका अनुसार बेपत्ता हुनेहरूमा सबैभन्दा बढी भारतका १७८, नेपालका १२७, अमेरिकाका ६५, युक्रेनका ५३। मलेसियाका ५१ र अस्ट्रेलियाका ३५ लगायत रहेका छन् ।
Read full story at source (ratopati.com)