नेपाली सेनाले गर्यो ४४९ को उद्धार, १७ जना विदेशी
himalpress.com · Fri Aug 28 07:37:32 GMT 2026

काठमाडौँ- रसुवामा आएको बाढीका कारण प्रभावित भएकाहरूको उद्धारमा नेपाली सेनाले सक्रियता बढाएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शुक्रबार १२ः२० बजेसम्म सेनाका हेलिकप्टरमार्फत ४४९ जनाको उद्धार गरिएको छ।
Read full story at source (himalpress.com)