भोटेकोशीमा जलसतह फेरि बढ्यो: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ। भोटेकोशी नदीमा लेदोसहित पानीको सतह फेरि बढेको छ। नदीमा जलसतह पुनः बढेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै भोटेकोशीमा पुनः बाढी आउन सक्ने जोखिम रहेको जनाएको छ। साथै, भोटेकोशी तथा त्रिशूली नदी आसपासको क्षेत्रमा उद्धार र राहत कार्यमा खटिएका सुरक्षाकर्मी र स्वयम्सेवकहरूलाई पनि विशेष सावधानी अपनाउन भनिएको छ।
Read full story at source (hamrakura.com)