पुस्तकमार्फत नेपाललाई आत्मनिर्भर र समृद्ध राष्ट्र बनाउन प्रस्ताव
dcnepal.com · Mon Jul 06 14:53:09 GMT 2026

काठमाडौं। पूर्व राज्यमन्त्री, उद्योगपति तथा समाजसेवी हरिप्रसाद पाण्डेद्वारा लिखित ‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँः समृद्धि प्राप्त नगरि मर्ने छैनौं’ नामक पुस्तक सार्वजनिक गरिएको छ।
Read full story at source (dcnepal.com)