नेपाली सेनाद्वारा ८२९ जनाको हवाई उद्धार, ४५ सयभन्दा बढी फौज मैदानमा
reportersnepal.com · Fri Aug 28 07:35:47 GMT 2026

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढी प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि नेपाली सेनाले व्यापक अभियान सञ्चालन गरिरहेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रभावित क्षेत्रमा ४ हजार ५ सयभन्दा बढी फौज परिचालन गरी निरन्तर उद्धार र राहत कार्य जारी राखिएको छ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा सञ्चालित अभियानका प्रमुख विवरण:
Read full story at source (reportersnepal.com)