अर्जुनले पोखराबाट एनपीएल खेल्ने
baahrakhari.com · Mon Jul 06 14:56:07 GMT 2026
काठमाडौं । ब्याटर अर्जुन घर्तीले पोखरा एभेन्जर्सबाट एनपीएलको तेस्रो संस्करण खेल्ने भएका छन् ।
उनी लक्की ‘ड्र’ मार्फत पोखरा पुगेका हुन् । अर्जुनका लागि अधिकतम मूल्य १५ लाख रुपैयाँको बोली लागेको थियो ।
Read full story at source (baahrakhari.com)