यी हुन् सफाइ पाउने दूरसञ्चार प्राधिकरणका कर्मचारी टेरामक्स प्रकरणमा
barnanmedia.com · Mon Jul 06 14:48:12 GMT 2026

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनानलगायतले टेरामक्स भष्ट्राचार मुद्दामा सफाइ पाएका छन्।
विशेष अदालतले खनालसहित प्राधिकरणका कर्मचारीहरू दिपेश आचार्य, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, विजयकुमार राय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्तकोटी र सन्दीप आचार्यलाई सफाइ दिएको हो।
Read full story at source (barnanmedia.com)