ठमेलमा गुञ्जिए कविद्वय डा. अनन्त र सरस्वती
nagariknews.nagariknetwork.com · Sat Apr 18 00:50:55 GMT 2026

आमाको मुख हेर्ने औंसीको दिन कवि. अनन्त अधिकारी र सरस्वती चिमौरियाले आफ्ना दशदश थान कविता सुनाएका छन्।
सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको सभाध्यक्षता तथा मुक्तक साम्रज्ञी लाेकप्रिय साहित्यकार उषा शेरचनकाे प्रमुख आ तिथ्यमा कार्यक्रम भएकाे हाे।
Read full story at source (nagariknews.nagariknetwork.com)