सुकुम्बासीबारे छलफल चलिरहँदा राज्यव्यवस्था समितिबाट पत्रकारलाई निकालियो
shilapatra.com · Fri May 22 09:49:00 GMT 2026

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था समितिमा छलफल सुन्न पत्रकारलाई निषेध गरिएको छ ।
शुक्रबार समितिको कार्यसूचीमा बनेपास्थित विस्थापित सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमनबाट देखिएका विषयहरूका सम्बन्धमा पूर्वाधार विकास मन्त्रालयसँग छलफल भइरहेको छ । तर समिति छलफलमा पत्रकारलाई निषेध गरिएको हो ।
Read full story at source (shilapatra.com)