प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित क्षेत्र विदुरमा
setopati.com · Thu Aug 27 07:53:00 GMT 2026

प्रधानमन्त्री बालेन शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन आज नुवाकोटको विदुर आइपुगेका छन्।
प्रधानमन्त्री शाह नेपाली सडकमार्गबाट विदुर आएका हुन्।
Read full story at source (setopati.com)