बाढीले गल्छी गाउँपालिकामा कति पुग्यो क्षति, कसरी भइरहेछ राहत वितरण र पुनर्निर्माण ?
onlinekhabar.com · Mon Sep 07 04:25:07 GMT 2026

२२ भदौ, धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ।
सोमबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र सांसद बोधनारायण श्रेष्ठलगायतको उपस्थितिमा आयोजित एक कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले बाढीबाट भएको क्षति, गाउँपालिकाले गरिरहेको राहत वितरण र पुनर्निर्माणको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेका छन्।
Read full story at source (onlinekhabar.com)