पुटिनलाई भेटेपछि जेलेन्स्कीसँग कुरा गर्न किभ पुगे अमेरिकी प्रतिनिधि
barnanmedia.com · Mon Sep 07 04:26:54 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँसमेत रहेका ज्यारेड कुश्नर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्न किभ पुगेका छन्।
रुस–युक्रेन युद्ध अन्त्यका लागि रोकिएको वार्ता पुनः सुरु गर्ने उद्देश्यले उनीहरू आइतबार किभ पुगेका हुन्।
Read full story at source (barnanmedia.com)