कांग्रेस देउवा समूहमा विभाजनको ढिपी कायमै, विवाद समाधानको पक्षमा गगन
bishowkhabar.com · Mon Sep 07 04:31:35 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसभित्रको महाधिवेशन विवाद समाधानका लागि संस्थापन पक्षले केही विषयमा लचकता देखाए पनि देउवा पक्ष भने आफ्नो अडानबाट पछि हटेको छैन ।
सभापति गगन थापाले पूर्णबहादुर खड्का र डा.शेखर कोइरालासँग छलफल गर्दै पार्टी एकता कायम राख्ने प्रयास तीव्र बनाएका छन् ।
Read full story at source (bishowkhabar.com)