जर्मनीको पूर्वी राज्यमा दक्षिणपन्थी एएफडीको प्रभावशाली जित
deshsanchar.com · Mon Sep 07 03:36:43 GMT 2026

जर्मनीको अल्टरनेटिभ फर जर्मनी (एफडी) ले पूर्वी राज्य सक्सोनी–आनहाल्टमा नाटकीय जित हासिल गर्ने पक्का भएको छ। प्रारम्भिक मतपरिणामअनुसार दक्षिणपन्थी पार्टी एएफडी मुख्यधारका प्रतिद्वन्द्वीभन्दा निकै अगाडि देखियो।
Read full story at source (deshsanchar.com)