एक हजार रुपैयाँ पुर्याइँदै बालपोषण भत्ता
nepalnews.com · Mon Jul 06 15:11:01 GMT 2026

काठमाडौँ। देशभरका दलित बालबालिकालाई प्रदान गर्दै आएको मासिक ५३२ रुपैयाँ बालपोषण भत्ता आगामी आवदेखि बढ्ने भएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आगामी आवदेखि बालपोषण भत्ता उक हजार रुपैयाँ पुर्याइने भएको हो।
मन्त्रालयले बालबालिकाको पोषण अवस्थामा सुधार तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यका साथ मानव विकास सूचकांकमा पछाडि परेका २५ जिल्लाका सबै बालबालिका लाई पोणण भत्ता दिँदै आएको छ।
Read full story at source (nepalnews.com)