राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम: एक दशकमा १८ लाख परिवार लाभान्वित
nepalwatch.com · Sun Sep 06 04:35:34 GMT 2026

काठमाडौं। सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १८ लाख १६ हजार ८०७ परिवार लाभान्वित भएका छन्। कृषि, वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उत्पादन वृद्धि गर्न देशभर सञ्चालन गरेको कार्यक्रमबाट सो परिमाणमा लाभान्वित भएका हुन्।
Read full story at source (nepalwatch.com)