जुवाको खालबाट वडा अध्यक्षसहित ६ जना पक्राउ
lokaantar.com

रुकुम पश्चिममा वडा अध्यक्षसहित छ जनालाई जुवाको खालबाट पक्राउ गरिएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका–४ का वडा अध्यक्ष ४७ वर्षीय नन्नराम बाँठासहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
Read full story at source (lokaantar.com)