विपद्पछि त्रिभुवन विमानस्थलमा २८ वटा विशेष सहायता उडान
ekantipur.com · Mon Sep 07 04:45:49 GMT 2026

विपद्पछि त्रिभुवन विमानस्थलमा २८ वटा विशेष सहायता उडान
विमानस्थल कार्यालयका अनुसार भारत र अमेरिकाबाट सबैभन्दा बढी सात/सात वटा उडान भएका छन् । चीनबाट पाँचवटा उडान आएका छन् । अन्य मुलुक तथा संस्थाले पनि राहत सामग्री, सैन्य बन्दोबस्ती र प्राविधिक जनशक्ति लिएर काठमाडौं आएका थिए ।
Read full story at source (ekantipur.com)