जेठ १५ सम्म रिक्त रहेका भ्रातृ संगठनहरूले नेतृत्व पाउँछन् : गगन थापा
onlinekhabar.com · Fri May 22 10:05:05 GMT 2026

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ जेठसम्म रिक्त रहेका भ्रातृ संगठनहरूले नेतृत्व पाइसक्ने बताएका छन् ।
सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)