मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु
nepalnews.com · Mon Sep 07 04:54:54 GMT 2026

मियामी । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिएर सडकमा पुगेपछि दुर्घटनाग्रस्त हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
प्युर्टो रिकोको सान हुआनबाट आएको विमान स्थानीय समयअनुसार दिउँसो करिब २ बजे अवतरण गर्ने क्रममा धावनमार्गबाट बाहिरिएको थियो। त्यसपछि विमान विमानस्थल वरपरका गोदाम तथा अन्य व्यवसायमा काम गर्ने कर्मचारीले प्रयोग गर्ने सडकमा पुगेको थियो।
Read full story at source (nepalnews.com)