जर्मनीमा क्षेत्रीय निर्वाचन : उग्र–दक्षिणपन्थी पार्टीको ऐतिहासिक जित
kendrabindu.com · Mon Sep 07 04:51:30 GMT 2026

काठमाडौं । जर्मनीको पूर्वी राज्य सक्सोनी–अनहाल्टमा सम्पन्न क्षेत्रीय निर्वाचनमा उग्र–दक्षिणपन्थी पार्टी अल्टर्नेटिभ फर जर्मनी (एएफडी)ले ऐतिहासिक जित हासिल गरेको छ ।
एएफडीले करिब ४४ प्रतिशत मत प्राप्त गरेको प्रारम्भिक नतिजा र एक्जिट पोलमा देखिएको छ । यो पाँच वर्षअघिको निर्वाचनको तुलनामा दोब्बरभन्दा बढी हो । चान्सलर फ्रेडरिक मर्ज नेतृत्वको मध्य–दक्षिणपन्थी पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियनले भने १८.५ प्रतिशत मत प्राप्त गरेको छ ।
Read full story at source (kendrabindu.com)