मूल्यवृद्धिले निर्माण क्षेत्रलाई ठूलो संकटमा पार्यो- मन्त्री लम्साल
setopati.com · Fri May 22 10:13:45 GMT 2026

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पछिल्लो मूल्यवृद्धि निर्माण क्षेत्रलाई गम्भीर संकटमा पारेको बताएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले डिजेलको मूल्यवृद्धिसँगै निर्माण सामग्री र लागत अत्यधिक बढ्दा निर्माण व्यवसायी र राज्य दुवै प्रभावित भएको बताएका हुन्।
Read full story at source (setopati.com)