परराष्ट्रमन्त्री खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता
barnanmedia.com · Thu Aug 27 07:52:47 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा खलिलुर रहमानबीच आज टेलिफोन वार्ता भएको छ ।
टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीले नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहतकार्यका विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Read full story at source (barnanmedia.com)