६ देशका ४५ विदेशीसहित ३३६ जनाको हेलिकोप्टरमार्फत उद्धार
bishowkhabar.com · Thu Aug 27 07:56:21 GMT 2026

काठमाडौं– रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ ।
नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
Read full story at source (bishowkhabar.com)