ताप्लेजुङको मौवाखोलामा खस्यो ट्याक्टर
barnanmedia.com · Mon Sep 07 04:55:12 GMT 2026

काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा एउटा ट्याक्टर खसेको छ ।
आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको प्र १-०२-००३ त ३०४८ नम्बरको ट्याक्टर मैवाखोलाको पुलको छेउबाट आज बिहान साढे ४ बजे करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो ।
Read full story at source (barnanmedia.com)