आफ्नै समर्थक लाई बालेनको चेतावनी
barnanmedia.com · Mon Sep 07 04:57:17 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीबाट पीडित मानिसलाई हियाउनेहरू अपराधी भएको बताउँदै कारबाही गर्ने जनाएका छन्।
प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत बाढीपछि भइरहेका खोज, उद्धार र राहतका कार्यबारे जानकारी दिएका छन्। त्यसक्रममा उनले बाढीपीडितलाई नहियाउन, अनावश्यक टिप्पणी नगर्न सचेत गराएका छन्।
Read full story at source (barnanmedia.com)