स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई बिदा रोक
nepalnews.com · Fri Aug 28 07:42:42 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी–पहिरोपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् व्यवस्थापनको काम नसकिएसम्म मातहतका कर्मचारीलाई विशेष कारण र अत्यावश्यक काम बाहेक बिदा तथा काज स्वीकृत नगर्न निर्देशन दिएको छ ।
स्वास्थ्यमन्त्री निशा मेहताको संयोजकत्वमा बसेको उच्च व्यवस्थापन समूहको बैठकको निर्णयअनुसार मन्त्रालय, विभाग, अस्पताल, प्रतिष्ठानलगायत मातहतका सबै निकायलाई यस्तो निर्देशन दिइएको हो।
Read full story at source (nepalnews.com)