‘ग्राउण्ड जिरो’मा पुगेका श्रीराम र सागरबाहेकका रास्वपा सांसद ‘नौटङ्कीबाज’ : बाँस्कोटा
nagariknews.nagariknetwork.com · Mon Sep 07 05:05:33 GMT 2026

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूप्रति कटाक्ष गर्दै विपद्को समयमा केही सांसद मात्रै ‘ग्राउण्ड जिरो’मा पुगेको टिप्पणी गरेका छन्।
बाँस्कोटाले रास्वपा सांसद श्रीराम न्यौपाने र सागर ढकालबाहेक अन्य सांसदहरू विपद् प्रभावित क्षेत्रमा काम गर्नुभन्दा ‘देखावटी’ गर्न र ‘नौटङ्की’ गर्न गएको आरोप लगाएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)