आँधी बनेर छायो ‘बेहुली’ को ट्रेलर: नेपालमा नम्बर वनसहित विश्वका ११ देशमा ग्लोबल ट्रेन्डिङको दबदबा
kalakarmi.com · Mon Sep 07 05:08:59 GMT 2026

काठमाडौं- यही भदौ २६ गते शुक्रवारदेखि सिनेमा हलहरूमा प्रदर्शनको पर्खाइमा रहेको प्रतीक्षित नेपाली फिल्म ‘बेहुली’ ले रिलिजअघि नै डिजिटल दुनियाँमा सुनामी ल्याएको छ ।
आइतवार साँझपख सार्वजनिक गरिएको यसको सशक्त ट्रेलरले छोटो समयमै दर्शकको मुटुमा राज गर्दै आक्रामक क्रेज सिर्जना गरेको हो । ट्रेलर सार्वजनिक भएको जम्मा १८ घन्टाभित्रै नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थान ९नम्बर १० कब्जा गरेको ‘बेहुली’ को जादु स्वदेशमा मात्र सीमित रहेन ।
Read full story at source (kalakarmi.com)