ताप्लेजुङमा काठ बोकेको ट्र्याक्टर खोलामा खस्यो, चालकसहित दुई जना बेपत्ता
ukeraa.com

ताप्लेजुङ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा ट्र्याक्टर खोलामा खस्दा दुई जना बेपत्ता भएका छन्।
आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङबाट गोलिया काठ बोकेर दोभानतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर सोमबार बिहान २:४० बजे दुर्घटनामा परेको हो। आठराई त्रिवेणी र मेरिङदेन गाउँपालिका जोड्ने भित्री सडक खण्डको पुल छेउबाट ट्र्याक्टर करिब १५ मिटर तल मैवाखोलामा खसेको थियो।
Read full story at source (ukeraa.com)