भोटेकोशी बाढीपीडित मृतक परिवारलाई ४० हजार राहत
bishowkhabar.com · Mon Sep 07 05:05:52 GMT 2026

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई नीलकण्ठ नगरपालिकाले प्रतिपरिवार ४० हजार रुपैयाँ राहत उपलब्ध गराउन थालेको छ ।
नगरपालिकाका जनप्रतिनिधिले मृतकका आफन्त तथा परिवारजनको घरमै पुगेर राहत रकम हस्तान्तरण गरिरहेका छन् ।
Read full story at source (bishowkhabar.com)