भोटेकोसी बाढी: मृतकको सम्मानमा आधा झुकाइयो राष्ट्रिय झण्डा
reportersnepal.com · Mon Sep 07 05:08:19 GMT 2026

काठमाडौँ । गत १० गते बिहान रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइँदैछ ।
बाढी गएको १३ औं दिन सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै शोक मनाएको हो।
Read full story at source (reportersnepal.com)