यस्तो छ पत्रकार महासंघको राष्ट्रिय सम्मेलनको ९ बुँदे ललितपुर घोषणापत्र (पूर्णपाठ)
nagariknews.nagariknetwork.com · Mon Jul 06 15:33:22 GMT 2026

नेपाल पत्रकार महासंघले राष्ट्रिय सम्मेलन ९ बुँदे ललितपुर घोषणापत्र जारी गर्दै सम्पन्न गरेको छ ।
जारी घोषणापत्रमा महासंघले नागरिक सर्वोच्चता, विधिको शासन, मानवअधिकार, लोकतन्त्र, संघीयता, पूर्ण प्रेस स्वतन्त्रता र विचार तथा अभिव्यक्तिको स्वतन्त्रताप्रति प्रतिवद्धता जनाउँदै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
Read full story at source (nagariknews.nagariknetwork.com)