प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब बाढी पीडितलाई सहयोग गरिने
clickmandu.com · Fri Aug 28 07:42:45 GMT 2026

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
Read full story at source (clickmandu.com)