सरकारलाई एमालेको चुनौती- गिरीबन्धुको फाइल एक नम्बरमा खोलियोस्
nepalpress.com · Mon Jun 15 06:01:56 GMT 2026

काठमाडौं । नेकपा एमालेले गिरीबन्धु टीस्टेट प्रकरणबाट फाइल खोल्न सरकारलाई चुनौती दिएको छ । संसदीय दल उपनेता पद्मा अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेले विपक्षीको फाइल खोल्ने चेतावनी दिएकोप्रति आपत्ति जनाइन् ।
प्रतिनिधि सभाको बैठकमा अर्यालले भनिन्, ‘उहाँले फाइल खोल्ने धम्की कसलाई दिनुभएको छ ? टी स्टेटको फाइल एक नम्बरमा खोलियोस् । त्यसपछि विपक्षीसँग जोडिएका ओम्नी, वाइडबडीको फाइल खोलियोस् । साँच्चै कुरा के हो बाहिर ल्याइयोस् ।’
Read full story at source (nepalpress.com)