‘प्रधानमन्त्रीज्यूले मिचेको सीमाना खोज्न भारतीय एसएसबी सुस्तमा आए’
shilapatra.com · Mon Jun 15 05:52:00 GMT 2026

नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रधानमन्त्री भनेअनुसार मिचेको सीमाना खोज्न आएको बताएकी छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फेरि सीमामा एसएसबीको प्रवेश हुन नदिन सरकारले के गरिरहेको छ सो कुरा सदनलाई जानकारी दिन माग गरिन् ।
Read full story at source (shilapatra.com)