प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय
barnanmedia.com · Fri Aug 28 07:35:27 GMT 2026

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब र पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–चीन सीमा तथा भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीपछिको राहत र उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरेको हो।
Read full story at source (barnanmedia.com)