भोटेकोशीमा फेरि बढ्यो जलसतह, तटीय क्षेत्रमा उच्च सतर्कता
bishowkhabar.com · Fri Aug 28 07:40:39 GMT 2026

काठमाडौं– भोटेकोशी नदीमा लेदोसहितको जलसतह पुनः बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले सूचना जारी गर्दै भोटेकोशीमा पुनः बाढी आउन सक्ने भन्दै नदी आसपासका बासिन्दा तथा उद्धार र राहतमा खटिएका टोलीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।
Read full story at source (bishowkhabar.com)