स्थानीय सरकारले प्राधानाध्यापक हटाउन सक्ने गरी शिक्षा नियमावली जुनसुकै बेला हटाउन सक्ने
barnanmedia.com · Mon Jul 06 15:39:27 GMT 2026

स्थानीय सरकारले प्राधानाध्यापक हटाउन सक्ने गरी शिक्षा नियमावली संशोधन गरिएको छ।
गत बिहीबार सरकारले स्विकृत गरेको नियमावलीको १०औँ संशोधनले स्थानीय तह प्रमुखले प्रधानाध्यापकलाई जतिबेला पनि हटाउन सक्ने व्यवस्था गरेको हो।
Read full story at source (barnanmedia.com)