खगेन्द्रप्रसाद सुवेदी सचिवमा बढुवा
onlinekhabar.com · Mon Jun 16 16:36:17 GMT 2025

२ असार, काठमाडौं । नेपाल सरकारको सचिवमा खगेन्द्रप्रसाद सुवेदी बढुवा भएका छन् ।
महालेखा नियन्त्रक रघुराम विष्टले अनिवार्य अवकाश पाएपछि रिक्त स्थानमा सुवेदीलाई बढुवा गरेको हो ।
Read full story at source (onlinekhabar.com)