प्रधानमन्त्रीले देश बनाउने तीन जनाको टोली घोषणा गर्नुभयो– युवराज दुलाल
setopati.com · Mon Jun 15 06:02:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहले देश बनाउने तीन जनाको जम्बो टोली घोषणा गरेको भन्दै टिप्पणी गरेका छन्।
सांसद दुलालले सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री शाहले बिदा मनाइसकेर फुर्सदमा भएकाले अब देशका जल्दाबल्दा समस्यामा ध्यान दिने भन्दै कटाक्ष पनि गरे।
Read full story at source (setopati.com)