हतारको पुनस्र्थापना र पुनर्निर्माण अस्थायी : सभामुख
janaaastha.com

सभामुख डीपी अर्यालले हतारमा गरिने पुनस्र्थापना र पुनर्निर्माण अस्थायी हुने बताएका छन् । उनले संघीय सरकारले स्पष्ट कानुन र विधि नबनाएसम्म स्थायी संरचना निर्माण गर्न नहुने उल्लेख गर्दै चाडपर्वलाई लक्षित गर्दै पीडितहरूलाई फास्ट ट्रयाकमा पुनस्र्थापना गर्ने सरकारको प्राथमिकता रहेको उल्लेख गरे ।
Read full story at source (janaaastha.com)