नेपाललाई सातौं झड्का, करण केसी ८ रनमै आउट
farakdhar.com · Mon Jun 16 17:09:09 GMT 2025
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले सातौं विकेट गुमाएको छ । नेपालले सातौं विकेटको रूपमा करण केसीलाई गुमाएको हो ।
उनी १८.२ ओभरमा ८ रनमा आउट भए । नेपालले छैटौँ विकेटको रूपमा रुपेश सिंहलाई गुमायो ।
Read full story at source (farakdhar.com)