सुपर ओभरमा नेपालले दियो २० रनको लक्ष्य
baahrakhari.com · Mon Jun 16 17:29:58 GMT 2025
काठमाडौं । स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा नेपालले सुपर ओभरमा नेदरल्यान्ड्सलाई २० रनको लक्ष्य दिएको छ ।
सुपर ओभरमा नेपालका कुशल भुर्तेलले १८ र कप्तान रोहित पौडेलले एक रन बनाए । भुर्तेल सुपर ओभरको अन्तिम बलमा क्याच भएका थिए ।
Read full story at source (baahrakhari.com)