राप्रपा छाडेका डा. धवलशम्शेर राणाले भने- ‘घर भत्किन लागेको छ भने नयाँ घर बनाउनुपर्छ’
kendrabindu.com · Thu Jun 04 08:46:42 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । बिहीबार आयोजित सामूहिक भेटघाट कार्यक्रममा उनीहरूले राजीनामाको घोषणा गरेका हुन् ।
राजीनामा घोषणा कार्यक्रममा बोल्दै डा. राणाले आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुगेको बताए । उनले यसलाई खुसीभन्दा पनि दुःखद दिनका रूपमा चित्रण गर्दै आफूहरूले लामो समयदेखि बोकेको राजनीतिक मूल्य, मान्यता र एजेन्डालाई पार्टीभित्रबाट अघि बढाउन नसकिएको बताए ।
Read full story at source (kendrabindu.com)