सांसदको कटाक्ष : भारतीय भूमि मिच्यौँ भनेर हिँडेका प्रधानमन्त्री बेपत्ता छन्, सुस्ताबासीलाई ढाडस दिन पुगे होला
khabarhub.com · Mon Jun 15 06:13:17 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाको सोमबारको बैठकमा सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थितिलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले सरकारसँग जवाफ माग गरेका छन्। उनीहरूले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीको सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
Read full story at source (khabarhub.com)