चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिमा ढिलाइ, 'स्वार्थ बाझिने' उम्मेदवार स्वीकार्य नहुने: डा. केसी
swasthyakhabar.com · Mon Jun 15 06:11:55 GMT 2026

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदको नियुक्तिमा भएको ढिलाइप्रति गम्भीर आपत्ति जनाएका छन्। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले सरकार विभिन्न स्वार्थ समूहको प्रभावमा परेको आरोप समेत लगाएका छन्।
उनले सो पदमा तत्काल निष्पक्ष र योग्य व्यक्तिको नियुक्ति नगरिए पुनः सत्याग्रह सहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्।
Read full story at source (swasthyakhabar.com)